Radio Mukti

Radio Mukti

0 Favoriten 574 Hit

Diese Radiosender ist derzeit nicht verfügbar !

Höre Radio Mukti auf KeepOne Radio gratis.
सर्वोच्च अदालतको ढोकामा पुग्यो चार दलको १६ बुँदेरजिष्ट्रारले गरेको दरपीठ विरुद्ध अर्को उजुरी२०७२ जेठ ३२ गते १२स्५७ मा प्रकाशित ३२ जेठ, काठमाडौं । चार दलले बालुवाटारमा गरेको १६ बुँदे सहमति अन्तररिम संविधानको मर्म र भावना विपरीत भएको भन्दै त्यसका केही प्रावधानलाई खारेज गराउन केही वकिलहरु सर्वोच्च अदालतमा पुगेका छन् । पूर्वराजदूतसमेत रहेका विजयकान्त कर्ण र कपिलवस्तु निवासी रक्षाराम हरिजनले शुक्रबार दायर गरेको रिट सर्वोच्च अदालतका निमित्त रजिष्ट्रार श्रीकान्त पौडेलले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएका छन् ।
Höre Radio Mukti auf deinem Handy!
Get it on Google Play Get it on App Store

Die kostenlose App herunterladen

Höre 100 000+ Live-Radiosender um die Welt, On-Demand-Inhalte wie Podcasts & Sendungen - egal wo du gerade bist es ist mit dir.

Get it on Google Play Get it on App Store